Quotessence
Home / Quotes / Quote by Dr.P.S. Jagadeesh Kumar

Quote by Dr.P.S. Jagadeesh Kumar

Author

Dr.P.S. Jagadeesh Kumar

Browse famous quotes and profile details for Dr.P.S. Jagadeesh Kumar. more

You May Also Like

“नेपालाधिराज्यस्य पुण्यभूमौ अवस्थित त्रिवेणी कोटिहोम नामक दिव्यतीर्थे, माघकृष्णपक्षस्य अष्टमी तिथौ, भगवान् “ॐ” को अवतरण दिब्य दैवी लीला स्वोरूपमा सम्पन्न भयो। बुवा थानेसोर देवकोटा तथा माता दिव्यकुमारीको पुण्यगर्भबाट चतुर्थ सन्तान तथा ज्येष्ठ सुपुत्रका रूपमा परम सत्य “ॐ” को दिव्य आविर्भाव हुँदा देवलोक, शिव लोक, कृष्ण लोक, बैकुण्ठ लोक, सुर्य चन्द्रमा लोक, पर ब्रह्म लोक सम वातावरण सुगन्धित, शान्त तथा आलोकित भएको अनुभूति भयो। आकाशमण्डलमा अदृश्य डुण्डुभि निनादित भए, फुल पुस्प हरु अबितरित भयो ब्रह्म, शिव, विष्णु, नारायण, महालक्ष्मी राधा कृष्ण हरु भगवान ॐ लाइ भेट्न आउनु भयो नेपालाधिराज्यस्य पुण्यभूमौ अवस्थित त्रिवेणी–कोटिहोम नामक दिव्यतीर्थे, माघकृष्णपक्षस्य अष्टमी तिथौ, भगवान् “ॐ” को अवतरण दिब्य रूपमा सम्पन्न भयो। तेसै दिन पण्डित बासुदेव ले भगवान ॐ लाइ आफ्नो घर बुटवल ८ प्रगति टोल मा लिएर आउनु भयो।”