Quotessence
Home / Quotes / Quote / Image

Quote image editor Sharada Sharma

Back to previous page

“छोराछोरी भनेका पूर्वजन्मका साहू हुन्‌ रै, आफ्नो ऋण चुक्ता गर्न आएका । त्यसैले तिनले सताउँछन्‌ रे । मैले आफ्ना बुवामुमालाई कति सताएँ, त्यो त म जान्दिनँ, तर यतिखेर लागिरहेछ-पूर्वजन्ममा ठूलै ऋण खाएका मान्छे नै सन्तान बनेर जन्मने कुरा सम्भवत: सत्यको सबैभन्दा नजिकको अनुमान हो । पितृऋण सन्तान नजन्माई तिरिँदैन भन्थे, हो रहेछ ।” — Sharada Sharma

Quote 1080 x 1350 Instagram portrait
More
Platforms
Pure ratios
छोराछोरी भनेका पूर्वजन्मका साहू हुन्‌ रै, आफ्नो ऋण चुक्ता गर्न आएका । त्यसैले तिनले सताउँछन्‌ रे । मैले आफ्ना बुवामुमालाई कति सताएँ, त्यो त म जान्दिनँ, तर यतिखेर लागिरहेछ-पूर्वजन्ममा ठूलै ऋण खाएका मान्छे नै सन्तान बनेर जन्मने कुरा सम्भवत: सत्यको सबैभन्दा नजिकको अनुमान हो । पितृऋण सन्तान नजन्माई तिरिँदैन भन्थे, हो रहेछ ।
— Sharada Sharma