Quotessence
Home / Quotes / Quote / Image

Quote image editor Suman Pokhrel

Back to previous page

“कवितामा प्रयोग भएका कतिपय शब्दहरू कागजमा स्थिर रहँदा पनि म तिनलाई गतिशील देख्ने गर्दछु ।ऴठ्याक्कै आफू नभएर आफ्नो हिँडाइमा आफैंले छेकेर अदृष्य बनाएका दृष्यहरू नै तिनका अर्थ हुँदा रहेछन्‌।ती शब्दहरू नसुनिने एकएक सुमधुर सङ्गीतमा वाक्यखण्ड भएर कागजबाहिर गुनगुनाइरहेका हुँदा रहेछन्‌ ।” — Suman Pokhrel

Quote 1080 x 1350 Instagram portrait
More
Platforms
Pure ratios
कवितामा प्रयोग भएका कतिपय शब्दहरू कागजमा स्थिर रहँदा पनि म तिनलाई गतिशील देख्ने गर्दछु ।ऴठ्याक्कै आफू नभएर आफ्नो हिँडाइमा आफैंले छेकेर अदृष्य बनाएका दृष्यहरू नै तिनका अर्थ हुँदा रहेछन्‌।ती शब्दहरू नसुनिने एकएक सुमधुर सङ्गीतमा वाक्यखण्ड भएर कागजबाहिर गुनगुनाइरहेका हुँदा रहेछन्‌ ।
— Suman Pokhrel