Quote image editor
“चिसा सम्बन्धहरूलाई मनको न्यानोले पनि तताउन सक्दैन शायद । या फेरि मन नपरेका मान्छेहरूको वरिपरिका सम्बन्धहरू आँखा अगाडि नै भैरहे पनि ओझेलमा पर्दा रहेछन् ।” — Sanu Sharma
चिसा सम्बन्धहरूलाई मनको न्यानोले पनि तताउन सक्दैन शायद । या फेरि मन नपरेका मान्छेहरूको वरिपरिका सम्बन्धहरू आँखा अगाडि नै भैरहे पनि ओझेलमा पर्दा रहेछन् ।