Quote image editor
“कसैको यादमा अटाउनलाई मानिसले आफ्नो स्वार्थ बाहिरै छोडेको हुनुपर्छ, किनकि स्वार्थ र सुखद स्मृति एकै ठाउँमा अटाउन सक्दैन ।” — Sanu Sharma
कसैको यादमा अटाउनलाई मानिसले आफ्नो स्वार्थ बाहिरै छोडेको हुनुपर्छ, किनकि स्वार्थ र सुखद स्मृति एकै ठाउँमा अटाउन सक्दैन ।