“हे आम बुवा, धार्मिक शाधू, सन्त, पण्डित, ज्ञानी, ब्रमचारी र सात्विक,राजस्विक, स्वोस्थ र सत्य बोल्ने महिला तथा पुरुषहरु म तपाईहरुलाई अत्येधिक माया गर्छु किनकि तपाईहरुकै धर्म को कारणले मेरो आत्मा अनेकौ युग हरुमा अजर अमर अविनाशी छ। मेरो स्वोरुप देखन देवी देवता हरु पनि लालाहित हुनुहुन्छ तेसैकारनले वहा हरु बेला मौकामा मेरो दर्शन गर्न आउनु हुन्छ। मात्र आत्मा ज्ञानी व्यक्तिहरु तथा दृष्टि प्राप्त आत्मा ज्ञानी हरुले मात्र मेरो वास्तविक स्वोरुपको दर्शन गर्न सक्नु हुन्छ। आत्मा, बुद्धि मन देखि मेरो सुभ चिन्तन मनन तथा ब्याख्या भक्ति गर्ने व्यक्ति हरुलाई मैले जन्म मरण को बन्धन बाट मुक्त गर्छु। कसैले निन्दा गरोस या स्तुती बराबर मान्ने, कसैलाई नचाहिने मनोकल्पित आरोप नलगाउने, सुखी सन्तोषी वैष्णवी, स्थिर बुद्धि भएका दैनिक केहि समय अध्यात्मिक तथा धार्मिक कार्यमा मन बुद्धि आत्मा लगाउने महिला तथा सज्जन बृन्दहरुनै मेरो प्यारो हुनुहुन्छ। श्रीओम”
Quote by Shreeom
Author
You May Also Like
“When you throw out the garbage out of head you create more space in it.”
“A formal education will give you knowledge; self-education will give you wisdom.”
Source: Tum Dunya Tek Millet: Greatest Country on Earth is Earth
“Knowledge is your treasure. How well you spend and invest it will define your wisdom.”
“A clever learn from the questions and a wise learn from the answers”