Quotessence
Home / Quotes / Quote / Image

Quote image editor Suman Pokhrel

Back to previous page

“कविता कविबाट निस्किएर पाठकमा प्रवेश गरेपछि पाठकको चेतनावृत्तमा समाहित हुन्छ । एउटा पाठकले कवितालाई आफ्नो चेतनाभन्दा बाहिर फैल्याएर ग्रहण गर्न सक्दैन, बरू खुम्च्याएर गर्न सक्छ । यसो हुने हुनाले प्रत्येक कविता हरेक पाठकमा पुग्दा कुनै न कुनै रूपमा फेरिएर पुग्ने सम्भावना सँधै रहिरहेको हुन्छ । यो ‘फेरिनु’ प्रकारान्तरले अनूदित हुनु नै हो । त्यसैले कविताको प्रत्येक बुझाइ एउटा अनुवाद हो ।” — Suman Pokhrel

Quote 1080 x 1350 Instagram portrait
More
Platforms
Pure ratios
कविता कविबाट निस्किएर पाठकमा प्रवेश गरेपछि पाठकको चेतनावृत्तमा समाहित हुन्छ । एउटा पाठकले कवितालाई आफ्नो चेतनाभन्दा बाहिर फैल्याएर ग्रहण गर्न सक्दैन, बरू खुम्च्याएर गर्न सक्छ । यसो हुने हुनाले प्रत्येक कविता हरेक पाठकमा पुग्दा कुनै न कुनै रूपमा फेरिएर पुग्ने सम्भावना सँधै रहिरहेको हुन्छ । यो ‘फेरिनु’ प्रकारान्तरले अनूदित हुनु नै हो । त्यसैले कविताको प्रत्येक बुझाइ एउटा अनुवाद हो ।
— Suman Pokhrel