Quotessence
Home / Quotes / Quote / Image

Quote image editor Suman Pokhrel

Back to previous page

“कुरो गरुन्जेल जुनसुकै कुराहरू पनि कहिल्यै सकिँदैनन्, कुरो गर्न छोडेपछि सबैकुराहरू आफैँ सकिन्छन्, आफैँ पूर्ण हुन्छन् । त्यसो नहुँदो हो त, टाढिएर गएकाहरू वा मरेर गएकाहरूसँग गर्न बाँकी रहेका कुराको भारले मानिस कति गह्रौँसँग थिचिने थियो होला, कतिबिघ्न थिलथिलो हुने थियो होला !” — Suman Pokhrel

Quote 1080 x 1350 Instagram portrait
More
Platforms
Pure ratios
कुरो गरुन्जेल जुनसुकै कुराहरू पनि कहिल्यै सकिँदैनन्, कुरो गर्न छोडेपछि सबैकुराहरू आफैँ सकिन्छन्, आफैँ पूर्ण हुन्छन् । त्यसो नहुँदो हो त, टाढिएर गएकाहरू वा मरेर गएकाहरूसँग गर्न बाँकी रहेका कुराको भारले मानिस कति गह्रौँसँग थिचिने थियो होला, कतिबिघ्न थिलथिलो हुने थियो होला !
— Suman Pokhrel