“कुरो गरुन्जेल जुनसुकै कुराहरू पनि कहिल्यै सकिँदैनन्, कुरो गर्न छोडेपछि सबैकुराहरू आफैँ सकिन्छन्, आफैँ पूर्ण हुन्छन् । त्यसो नहुँदो हो त, टाढिएर गएकाहरू वा मरेर गएकाहरूसँग गर्न बाँकी रहेका कुराको भारले मानिस कति गह्रौँसँग थिचिने थियो होला, कतिबिघ्न थिलथिलो हुने थियो होला !”
Quote by Suman Pokhrel
Author
You May Also Like
Source: मनपरेका केही कविता [Manpareka Kehi Kavita]

“भाषा भनेको दृष्य र सङ्गीतको सम्मिश्रण रहेछ । हामी दृष्य र सङ्गीत बोल्दारहेछौँ ।”
Source: मनपरेका केही कविता [Manpareka Kehi Kavita]
Source: मनपरेका केही कविता [Manpareka Kehi Kavita]
Source: मनपरेका केही कविता [Manpareka Kehi Kavita]
“If you can’t predict what leads to success, you are less likely to invest in improving”
“कवितामा प्रयोग भएका कतिपय शब्दहरू कागजमा स्थिर रहँदा पनि म तिनलाई गतिशील देख्ने गर्दछु ।”