“सिर्जनात्मक अभिव्यक्तिको सामर्थ्य तथा सौन्दर्य तिनको शब्दसञ्चालन शिल्प तथा अनुभूतिको कलात्मक सम्प्रेषण नै रहेछ । कवितामा प्रयोग भएका कतिपय शब्दहरू कागजमा स्थिर रहँदा पनि म तिनलाई गतिशील देख्ने गर्दछु । ठ्याक्कै आफू नभएर आफ्नो हिँडाइमा आफैंले छेकेर अदृष्य बनाएका दृष्यहरू नै तिनका अर्थ हुँदा रहेछन् । ती शब्दहरू नसुनिने एकएक सुमधुर सङ्गीतमा वाक्यखण्ड भएर कागजबाहिर गुनगुनाइरहेका हुँदा रहेछन् । भाषा भनेको नै त्यही दृष्य र सङ्गीतको सम्मिश्रण रहेछ । हामी दृष्य र सङ्गीत बोल्दारहेछौँ ।”
Quote by Suman Pokhrel
Work
मनपरेका केही कविता [Manpareka Kehi Kavita]
Browse quotes and source details for this work. more
Author
You May Also Like
“If you can’t predict what leads to success, you are less likely to invest in improving”
“कवितामा प्रयोग भएका कतिपय शब्दहरू कागजमा स्थिर रहँदा पनि म तिनलाई गतिशील देख्ने गर्दछु ।”
Source: मनपरेका केही कविता [Manpareka Kehi Kavita]

“सिर्जनाको अनुवाद गर्नु भनेको प्रतिसिर्जना वा अधिसिर्जना गर्नु रहेछ ।”
Source: मनपरेका केही कविता [Manpareka Kehi Kavita]
Source: Caliban’s War
Source: Love & Saffron