Quotessence
Home / Quotes / Quote / Image

Quote image editor Suman Pokhrel

Back to previous page

“सिर्जनात्मक अभिव्यक्तिको सामर्थ्य तथा सौन्दर्य तिनको शब्दसञ्चालन शिल्प तथा अनुभूतिको कलात्मक सम्प्रेषण नै रहेछ । कवितामा प्रयोग भएका कतिपय शब्दहरू कागजमा स्थिर रहँदा पनि म तिनलाई गतिशील देख्ने गर्दछु । ठ्याक्कै आफू नभएर आफ्नो हिँडाइमा आफैंले छेकेर अदृष्य बनाएका दृष्यहरू नै तिनका अर्थ हुँदा रहेछन्‌ । ती शब्दहरू नसुनिने एकएक सुमधुर सङ्गीतमा वाक्यखण्ड भएर कागजबाहिर गुनगुनाइरहेका हुँदा रहेछन्‌ । भाषा भनेको नै त्यही दृष्य र सङ्गीतको सम्मिश्रण रहेछ । हामी दृष्य र सङ्गीत बोल्दारहेछौँ ।” — Suman Pokhrel

Quote 1080 x 1350 Instagram portrait
More
Platforms
Pure ratios
सिर्जनात्मक अभिव्यक्तिको सामर्थ्य तथा सौन्दर्य तिनको शब्दसञ्चालन शिल्प तथा अनुभूतिको कलात्मक सम्प्रेषण नै रहेछ । कवितामा प्रयोग भएका कतिपय शब्दहरू कागजमा स्थिर रहँदा पनि म तिनलाई गतिशील देख्ने गर्दछु । ठ्याक्कै आफू नभएर आफ्नो हिँडाइमा आफैंले छेकेर अदृष्य बनाएका दृष्यहरू नै तिनका अर्थ हुँदा रहेछन्‌ । ती शब्दहरू नसुनिने एकएक सुमधुर सङ्गीतमा वाक्यखण्ड भएर कागजबाहिर गुनगुनाइरहेका हुँदा रहेछन्‌ । भाषा भनेको नै त्यही दृष्य र सङ्गीतको सम्मिश्रण रहेछ । हामी दृष्य र सङ्गीत बोल्दारहेछौँ ।
— Suman Pokhrel