Quotessence
Home / Quotes / Quote by Hiran Shanake Perera

Quote by Hiran Shanake Perera

Author

Hiran Shanake Perera

Browse famous quotes and profile details for Hiran Shanake Perera. more

You May Also Like

“कवितामा प्रयोग भएका कतिपय शब्दहरू कागजमा स्थिर रहँदा पनि म तिनलाई गतिशील देख्ने गर्दछु ।”

“कविताको अनुवादमा दुईवटा कुराको सन्तुलन अत्यन्त आवश्यक हुनेरहेछ । पहिलो, मूलभाषाले अनुवाद हुने भाषामा गर्ने हस्तक्षेप र दोस्रो, त्यसलाई जोगाउन खोज्दा कविको मूल शैलीमाथि अनुवादकको हस्तक्षेप ।”

“कतिपय अवस्थामा अन्य भाषामा लेखिएका कवितालाई तिनको शैली जस्ताको तस्तै अनुवाद गर्दा ओल्लो भाषामा त्यसले हस्तक्षेप गर्दो रहेछ र त्यहाँ नमिल्ने र कुरो नबुझिने वाक्यांश भएर आउँदो रहेछ । र फेरि त्यस किसिमको हस्तक्षेप हुन नदिन ओर्तिरकै भाषामा चलिरहेको संरचनामा अनुवाद गर्दा मूल कविको शैलीमाथि अनुवादकको हस्तक्षेप हुन पुग्दोरहेछ ।”

“कविताको अनुवादमा दुईवटा कुराको सन्तुलन अत्यन्त आवश्यक हुनेरहेछ । पहिलो, मूलभाषाले अनुवाद हुने भाषामा गर्ने हस्तक्षेप र दोस्रो, त्यसलाई जोगाउन खोज्दा कविको मूल शैलीमाथि अनुवादकको हस्तक्षेप । कतिपय अवस्थामा अन्य भाषामा लेखिएका कवितालाई तिनको शैली जस्ताको तस्तै अनुवाद गर्दा ओल्लो भाषामा त्यसले हस्तक्षेप गर्दो रहेछ र त्यहाँ नमिल्ने र कुरो नबुझिने वाक्यांश भएर आउँदो रहेछ । र फेरि त्यस किसिमको हस्तक्षेप हुन नदिन ओर्तिरकै भाषामा चलिरहेको संरचनामा अनुवाद गर्दा मूल कविको शैलीमाथि अनुवादकको हस्तक्षेप हुन पुग्दोरहेछ ।”

“अन्य भाषाका शब्दलाई कविताबाट झिकेर नेपालीमा चोब्दै राख्दै गरेर मात्र नहुँदोरहेछ । तिनलाई पखालेर, धोएर, कुँदेर, सकेसम्म सिँगारेर जतनसाथ राख्नु पर्दोरहेछ । सिर्जनाको अनुवाद गर्नु भनेको प्रतिसिर्जना वा अधिसिर्जना गर्नु रहेछ।त्यसैले मैले यहाँ शब्दको अनुवाद गरेको छैन । अर्थ वा भावको वा अझ त्यसभन्दाभित्र बरू ती शब्दहरूले छेकेर बसेका दृष्य र सङ्गीतहरूको अनुवाद गर्ने प्रयास गरेको छु ।”

“She was no longer the shy girl her schoolmates had teased or ignored; conversation came naturally, he laughed easily, they ranked their five favorite Keats poems, agreeing to tie "Bright Star" and "To Autumn" for the top spot. Flowers rained down as the light breeze set them free, surrounding them in a purple haze. "La Belle Dame," he said softly, reaching to take a bloom from her hair. His expression was serious, his keen eyes studying hers. "Full beautiful---a faery's child. Have mercy on me." Polly felt something turn deep inside her, like a key in a lock, and knew that there was no way back from here.”