“When memories, of days gone by resurface; with reflection and reminiscence of my casual childishness, may your eyes moisten may your lips turn into a smile unveiled, yet concealed.” LoveDesireMemoryNepaliNepali WritersNepali PoetryNepali PoetDays Gone ByNepali Writer Author:Sanu Sharma
“कुरो गरुन्जेल जुनसुकै कुराहरू पनि कहिल्यै सकिँदैनन्, कुरो गर्न छोडेपछि सबैकुराहरू आफैँ सकिन्छन्, आफैँ पूर्ण हुन्छन् । त्यसो नहुँदो हो त, टाढिएर गएकाहरू वा मरेर गएकाहरूसँग गर्न बाँकी रहेका कुराको भारले मानिस कति गह्रौँसँग थिचिने थियो होला, कतिबिघ्न थिलथिलो हुने थियो होला !” ConversationNepaliNepali PoetNepali QuotesNepali Writer Author:Suman Pokhrel
“कुरो गरुन्जेल जुनसुकै कुराहरू पनि कहिल्यै सकिँदैनन्, कुरो गर्न छोडेपछि सबैकुराहरू आफैँ सकिन्छन्, आफैँ पूर्ण हुन्छन् ।” ConversationNepaliNepali PoetNepali QuotesNepali Writer Author:Suman Pokhrel