Quotessence
Home / Topics / Nepali Poetry Quotes

Nepali Poetry Quotes

Browse 46 quotes about Nepali Poetry.

Nepali Poetry Quotes

“तल जीवनहरूले रहरहरूसँग खेलिरहेको देखिँदैन आकाशबाट न त पाखाहरूको सहनशीलता भत्किएर खसेका पैह्राहरूका घाउका गहिराइ देखिन्छन् ।”

“बादल लागेको आकाशबाट आँखासँगै टाँसिएको आकाश पनि देखिँदैन तलतल नै दौडिन्छ, बतास पनि देखिँदैन। न त आँधी बोकेर थर्थराएका रुखहरूको मनको कम्पन देखिन्छ।”

“कृतज्ञता व्यक्त गर्दछु आफ्नो एकमात्र संरक्षकलाई "धन्य ईश्वर! हिजो मर्ने र मारिनेहरूको सूचीमा मेरो नाम छैन "।”