Filter quotes by topic
Famous Sanu Sharma Quotes
“Life doesn't end just because someone leaves.”
“कसैले छोडिदिँदैमा जिन्दगी सकिन्न ।”
“This time, she silenced me not by speaking, but by pressing her lips against my mouth.”
“A home isn't always destroyed by outsiders; sometimes family members cause even greater damage.”
“घर सधैँ बाहिरकाले बिगार्दैनन्, कहिले काहीँ घरभित्रकाले झनै नराम्ररी बिगार्छन् ।”
“घरको छानो जति नै चुहिने भए पनि यसले रुखले भन्दा बढी ओत दिन्छ ।”
“When you stop respecting yourself, the world starts disrespecting you.”
“किनकिन मलाई आँसु भरिएका ती आँखा एकदमै परिचित झेँ लागे ।”
“दश वर्षदेखि म यो बिरानो देशमा रगत र पसिना बेचिरहेकोछु ।”
“फिसको पैसा जम्मा भएको दिन मैले पहिलोपल्ट एक बोतल जुस किने र आँशुसँगै पिएँ ।”
“सातै दिन केवल पानीले पाउरोटी निलेर म अठार-बीस घन्टा, भेटे जति काममा खटिन थालेँ ।”
“कहिलेकाहीँ गलत गर्नलाई नियत बिग्रिरहन पर्दैन, समय र परिस्थिति बिग्रिएको हुनुपर्छ ।”