Quotessence
Home / Books / भारत शाश्वत आवाज [Bharat Shashwat Aawaz]

भारत शाश्वत आवाज [Bharat Shashwat Aawaz]

Book by Suman Pokhrel · 4 quotes · Poetry, Poem, Translation

Filter quotes by topic

भारत शाश्वत आवाज [Bharat Shashwat Aawaz] Quotes

“Poetry emerging from a poet enters into the reader only when it comes within the readers’ 'sphere of intellect. A reader cannot take poetry by expanding it beyond his/her consciousness, rather can take by shrinking it within. Thus, there exists a chance of every poem getting changed while reaching every reader. This ‘getting changed’ is a form of ‘getting translated’, in a way. So, every assimilation of any poem is a translation.”

“कविता कविबाट निस्किएर पाठकमा प्रवेश गरेपछि पाठकको चेतनावृत्तमा समाहित हुन्छ । एउटा पाठकले कवितालाई आफ्नो चेतनाभन्दा बाहिर फैल्याएर ग्रहण गर्न सक्दैन, बरू खुम्च्याएर गर्न सक्छ । यसो हुने हुनाले प्रत्येक कविता हरेक पाठकमा पुग्दा कुनै न कुनै रूपमा फेरिएर पुग्ने सम्भावना सँधै रहिरहेको हुन्छ । यो ‘फेरिनु’ प्रकारान्तरले अनूदित हुनु नै हो । त्यसैले कविताको प्रत्येक बुझाइ एउटा अनुवाद हो ।”

“पाठकले कवितालाई आफ्नो चेतनाभन्दा बाहिर फैल्याएर ग्रहण गर्न सक्दैन, बरू खुम्च्याएर गर्न सक्छ ।”