Quotessence
Home / Books / भारत शाश्वत आवाज [Bharat Shashwat Aawaz]

भारत शाश्वत आवाज [Bharat Shashwat Aawaz]

Book by Suman Pokhrel · 7 quotes · Poetry, Poem, Translation

Filter quotes by topic

भारत शाश्वत आवाज [Bharat Shashwat Aawaz] Quotes

“Before getting translated, a poem already gets shrunk or expanded within the ‘sphere of intellect’ of the translator in the original language, and it again gets shrunk or expanded within the ‘sphere of intellect’ of the translator in the target language. Thus, in the translation of poetry there exists a possibility of the components like imagination, art of wordplay, skill of constructing internal rhythm and expansion of knowledge of the poet getting affected by the constraint and different methods employed by the translator.”

“In the translation of poetry, there exists a possibility of the components like imagination, art of wordplay, skill of constructing internal rhythm and expansion of knowledge of the poet getting affected by the constraint and different methods employed by the translator.”

“कविता कविबाट निस्किएर पाठकमा प्रवेश गरेपछि पाठकको चेतनावृत्तमा समाहित हुन्छ । एउटा पाठकले कवितालाई आफ्नो चेतनाभन्दा बाहिर फैल्याएर ग्रहण गर्न सक्दैन, बरू खुम्च्याएर गर्न सक्छ । यसो हुने हुनाले प्रत्येक कविता हरेक पाठकमा पुग्दा कुनै न कुनै रूपमा फेरिएर पुग्ने सम्भावना सँधै रहिरहेको हुन्छ । यो ‘फेरिनु’ प्रकारान्तरले अनूदित हुनु नै हो । त्यसैले कविताको प्रत्येक बुझाइ एउटा अनुवाद हो ।”

“पाठकले कवितालाई आफ्नो चेतनाभन्दा बाहिर फैल्याएर ग्रहण गर्न सक्दैन, बरू खुम्च्याएर गर्न सक्छ ।”

“कविता अर्को भाषामा अनूदित हुनु अघि मूलभाषामै अनुवादकको चेतनाको आकारभित्र खुम्चिने वा फैलिने भइसकेको हुन्छ, अर्को भाषामा अनूदित हुँदा त्यो फेरि अनुवादकको लक्षित भाषाको चेतनावृत्तभित्र अझ खुम्चिने वा अझ फैलिने गर्दछ ।”

“कविताको अनुवादमा कविको कल्पनाशक्ति, शब्दकौशल, साङ्गीतिक चेत, ज्ञानको आकार आदि अवयवहरू अनुवादकको सीमितता वा वैशिष्ट्यबाट प्रभावित हुने सम्भावना रहन्छ ।”

“कविता अर्को भाषामा अनूदित हुनु अघि मूलभाषामै अनुवादकको चेतनाको आकारभित्र खुम्चिने वा फैलिने भइसकेको हुन्छ, अर्को भाषामा अनूदित हुँदा त्यो फेरि अनुवादकको लक्षित भाषाको चेतनावृत्तभित्र अझ खुम्चिने वा अझ फैलिने गर्दछ । त्यसले गर्दा कविताको अनुवादमा कविको कल्पनाशक्ति, शब्द कौशल, साङ्गीतिक चेत, ज्ञानको आकार आदि अवयवहरू अनुवादकको सीमितता वा वैशिष्ट्यबाट प्रभावित हुने सम्भावना रहन्छ ।”