Filter quotes by topic
Famous Sanu Sharma Quotes
“किनकिन मलाई आँसु भरिएका ती आँखा एकदमै परिचित झेँ लागे ।”
“Even walking side by side for a long time, some relationships never touch the heart.”
“सजिलो बाटोमा पुगेपछि लठ्ठी फ्याँकिहाल्नु हुँदैन ।”
“कुनै कुनै सम्बन्ध समान्तर मै हिँडिरहे पनि मनको नजिक कहिल्यै नपुग्ने रहेछ ।”
“यसपटक उसले बोलेर होइन, आफ्नो ओठले मेरो मुख थुनिदिई ।”
“Que eu possa derreter em seu abraço, e me fundir em sua totalidade.”
“Se você ficar cansado de perseguir seus sonhos, você é sempre bem-vindo ao meu mundo de realidade.”
“दश वर्षदेखि म यो बिरानो देशमा रगत र पसिना बेचिरहेकोछु ।”
“फिसको पैसा जम्मा भएको दिन मैले पहिलोपल्ट एक बोतल जुस किने र आँशुसँगै पिएँ ।”
“सातै दिन केवल पानीले पाउरोटी निलेर म अठार-बीस घन्टा, भेटे जति काममा खटिन थालेँ ।”
“Que não haja sonhos não realizados como este, que haja realidades que me satisfaçam.”
“कहिलेकाहीँ गलत गर्नलाई नियत बिग्रिरहन पर्दैन, समय र परिस्थिति बिग्रिएको हुनुपर्छ ।”
“How vast, how extensive the boundary of your company, and the magnificence of your affection.”