Quotessence
Home / Topics / Poetry Quotes Quotes

Poetry Quotes Quotes

Browse 1268 quotes about Poetry Quotes.

Poetry Quotes Quotes

“Once more, I close my heavy eyes, My dreadful fate I cannot disguise. The darkness of my loneliness, Strangling me in its abyss. My hollow heart is aching so, And it's growing ever colder, I know. My blighted soul lies still and numb, In the deep and silent tomb. My hopes, once soaring like an eagle, Have perished in the frozen gale. No one hears my silent cries, Echoing amidst these solemn skies. The wintry storms that rage around, Have shattered all that I have found. As I drift away in mournful grief, My hopelessness consumes me like a thief.”

“सिर्जनात्मक अभिव्यक्तिको सामर्थ्य तथा सौन्दर्य तिनको शब्दसञ्चालन शिल्प तथा अनुभूतिको कलात्मक सम्प्रेषण नै रहेछ।”

“अन्य भाषाका शब्दलाई कविताबाट झिकेर नेपालीमा चोब्दै राख्दै गरेर मात्र नहुँदोरहेछ । तिनलाई पखालेर, धोएर, कुँदेर, सकेसम्म सिँगारेर जतनसाथ राख्नु पर्दोरहेछ ।”

“कविता पढ्नु र अझभित्र पसेर कविता अध्ययन गर्नु एउटा योग हो भन्ठान्छु, म । यसलाई काव्ययोग भन्न पनि सकिएला ।”

“भाषा भनेको दृष्य र सङ्गीतको सम्मिश्रण रहेछ । हामी दृष्य र सङ्गीत बोल्दारहेछौँ ।”

“ठ्याक्कै आफू नभएर आफ्नो हिँडाइमा आफैंले छेकेर अदृष्य बनाएका दृष्यहरू नै कविताका अर्थ हुँदा रहेछन्‌ ।”

“सिर्जनात्मक अभिव्यक्तिको सामर्थ्य तथा सौन्दर्य तिनको शब्दसञ्चालन शिल्प तथा अनुभूतिको कलात्मक सम्प्रेषण नै रहेछ । कवितामा प्रयोग भएका कतिपय शब्दहरू कागजमा स्थिर रहँदा पनि म तिनलाई गतिशील देख्ने गर्दछु । ठ्याक्कै आफू नभएर आफ्नो हिँडाइमा आफैंले छेकेर अदृष्य बनाएका दृष्यहरू नै तिनका अर्थ हुँदा रहेछन्‌ । ती शब्दहरू नसुनिने एकएक सुमधुर सङ्गीतमा वाक्यखण्ड भएर कागजबाहिर गुनगुनाइरहेका हुँदा रहेछन्‌ । भाषा भनेको नै त्यही दृष्य र सङ्गीतको सम्मिश्रण रहेछ । हामी दृष्य र सङ्गीत बोल्दारहेछौँ ।”

“कवितामा प्रयोग भएका कतिपय शब्दहरू कागजमा स्थिर रहँदा पनि म तिनलाई गतिशील देख्ने गर्दछु ।”

“कविताको अनुवादमा दुईवटा कुराको सन्तुलन अत्यन्त आवश्यक हुनेरहेछ । पहिलो, मूलभाषाले अनुवाद हुने भाषामा गर्ने हस्तक्षेप र दोस्रो, त्यसलाई जोगाउन खोज्दा कविको मूल शैलीमाथि अनुवादकको हस्तक्षेप ।”

“कतिपय अवस्थामा अन्य भाषामा लेखिएका कवितालाई तिनको शैली जस्ताको तस्तै अनुवाद गर्दा ओल्लो भाषामा त्यसले हस्तक्षेप गर्दो रहेछ र त्यहाँ नमिल्ने र कुरो नबुझिने वाक्यांश भएर आउँदो रहेछ । र फेरि त्यस किसिमको हस्तक्षेप हुन नदिन ओर्तिरकै भाषामा चलिरहेको संरचनामा अनुवाद गर्दा मूल कविको शैलीमाथि अनुवादकको हस्तक्षेप हुन पुग्दोरहेछ ।”

“कविताको अनुवादमा दुईवटा कुराको सन्तुलन अत्यन्त आवश्यक हुनेरहेछ । पहिलो, मूलभाषाले अनुवाद हुने भाषामा गर्ने हस्तक्षेप र दोस्रो, त्यसलाई जोगाउन खोज्दा कविको मूल शैलीमाथि अनुवादकको हस्तक्षेप । कतिपय अवस्थामा अन्य भाषामा लेखिएका कवितालाई तिनको शैली जस्ताको तस्तै अनुवाद गर्दा ओल्लो भाषामा त्यसले हस्तक्षेप गर्दो रहेछ र त्यहाँ नमिल्ने र कुरो नबुझिने वाक्यांश भएर आउँदो रहेछ । र फेरि त्यस किसिमको हस्तक्षेप हुन नदिन ओर्तिरकै भाषामा चलिरहेको संरचनामा अनुवाद गर्दा मूल कविको शैलीमाथि अनुवादकको हस्तक्षेप हुन पुग्दोरहेछ ।”

“अन्य भाषाका शब्दलाई कविताबाट झिकेर नेपालीमा चोब्दै राख्दै गरेर मात्र नहुँदोरहेछ । तिनलाई पखालेर, धोएर, कुँदेर, सकेसम्म सिँगारेर जतनसाथ राख्नु पर्दोरहेछ । सिर्जनाको अनुवाद गर्नु भनेको प्रतिसिर्जना वा अधिसिर्जना गर्नु रहेछ।त्यसैले मैले यहाँ शब्दको अनुवाद गरेको छैन । अर्थ वा भावको वा अझ त्यसभन्दाभित्र बरू ती शब्दहरूले छेकेर बसेका दृष्य र सङ्गीतहरूको अनुवाद गर्ने प्रयास गरेको छु ।”

“Sonnet of Poetry Poet is no servant of the dictionary, Dictionary is servant to the poet. Poet is no servant of language, Language is servant to the poet. It's poetry that makes the language, Language makes no poetry, my friend. Poet exists not to serve a linguist's whim, But to breathe life into human language. I've said repeatedly, language has limitations, Only with poetry we can surpass some of 'em. Sticklers for grammar make lousy poets, If feeling doesn't surpass grammar, poetry it ain't. Poetry is the most potent of all literary forms. If prose is candle light, poetry is dawn.”

“With Other Words by George G. Asztalos With Other Words we do not see things as they are Because simple as that we only see things as we are We see as they are the sick ambitions To idolize and define about everything With The Same Damn Words But only with Other Words we see as we really are With Other Words everything is in the hands minds and our hearts Everything is Here and Now And There or Then Is really nothing There and Then everything Was or Will Be There and Then Is Nowhere and Never My heart is shamelessly steering at the world with Other Words My heart is a bitch unveiling you’re intimal beautiful parts And if she does not see them she fantasizes shameless with Other Words With The Same intimal beautiful Words is really nothing There and Then Go figure that all that shameless beauty is only in my eyes Go figure that all that shameless beauty is Here and Now Yesterday is dead and tomorrow could be in the course of Creation Well me from Now on I stay to kill myself with a lively joy Because simply as this I am Here and Now with Other Words Because everything Is and goes to hell With a wonder of sickening of shameless of beauty”