Nepali Quotes
Browse 108 quotes about Nepali.
Nepali Quotes
“यसपटक उसले बोलेर होइन, आफ्नो ओठले मेरो मुख थुनिदिई ।”
“पाठकले कवितालाई आफ्नो चेतनाभन्दा बाहिर फैल्याएर ग्रहण गर्न सक्दैन, बरू खुम्च्याएर गर्न सक्छ ।”
“All the loves were soaked, carrying the sky upon their shawl.”
“हरेक बिहान रक्ताम्य खबरहरूसँगै ब्यूँझन्छु र सशङ्कित हुँदै छाम्दछु आफूलाई आफैँ हो कि हैन भनेर ।”
“भाषा भनेको दृष्य र सङ्गीतको सम्मिश्रण रहेछ । हामी दृष्य र सङ्गीत बोल्दारहेछौँ ।”
“कवितामा प्रयोग भएका कतिपय शब्दहरू कागजमा स्थिर रहँदा पनि म तिनलाई गतिशील देख्ने गर्दछु ।”
“सिर्जनाको अनुवाद गर्नु भनेको प्रतिसिर्जना वा अधिसिर्जना गर्नु रहेछ ।”
“दश वर्षदेखि म यो बिरानो देशमा रगत र पसिना बेचिरहेकोछु ।”
“फिसको पैसा जम्मा भएको दिन मैले पहिलोपल्ट एक बोतल जुस किने र आँशुसँगै पिएँ ।”
“सातै दिन केवल पानीले पाउरोटी निलेर म अठार-बीस घन्टा, भेटे जति काममा खटिन थालेँ ।”